• Saturday, June 21, 2025

प्रदेश माननीय दिपक मनाङ्गेलाई कैद फैसला


सर्वोच्च अदालतले गुन्डा नाइके चक्रे मिलनको ज्यान मार्ने कसुरअभियोगमा दोषी ठहर गर्दै दीपक मनाङेलाई पाँच वर्षको जेल सजाय हुने फैसला सुनाएको छ।

गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई यसअघि  उच्च अदालतले दोषी ठहर गरेपछि सर्वोच्चमा पुनरावेदन दिएका थिए।

उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद फैसला सुनाएको थियो।

Please Login to comment in the post!

you may also like