• Sunday, June 22, 2025

सोमबार सार्वजनिक बिदा


नेपाल सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ ।


बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बिजिनेस प्रेसलाई बताए।

Please Login to comment in the post!

you may also like