• Tuesday, March 3, 2026

हमास नेता को मृत्यु


प्यालेस्टाइनि बिद्रोही संगठन हमास का शिर्षस्थानका नेता इस्माइल हानियाको मृत्यु भएको छ। इरानका नयाँ राष्ट्रपतिको सपथ समारोहमा भाग लिन ईरानको राजधानी तेह्रान पुगेको बेला हमला गरि उनको हत्या गरिएको इरानि समाचार संस्थाहरुले पुष्टि गरेका छन ।इजरायल प्यालेस्टाइन दोन्द्व चलिरहेको बेला हमास नेताको हत्याले युद्ध थप भड्किने चिन्ता हरु व्यक्त भएका छन।

Please Login to comment in the post!

you may also like