• Sunday, June 22, 2025

थामे सोलुखुम्बुमा भीषण हिम पहिरो,उद्दार कार्य जारी


थमे बाढी थप अपडेट: 

- थामेको १२ घर सहित एक विद्यालय र एक क्लिनिक पुर्णरुपमा क्षति, 

- ७ जनाको नेपाली सेना मार्फत उद्वार, एक जना सम्पर्क विहिन भएको तर पुष्टि हुन बाकी 

-  पानीको बहाब कम तर तटीय क्षेत्रमा कटानको जोखिम कायमै 

-  दुधकोशी नदि किनारमा सावधानी अपनाउदै  सचेत रहन प्रशासनको अनुरोध ।

Please Login to comment in the post!

you may also like