• Saturday, June 21, 2025

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारले मुद्दा दायर


नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

झुटो विवरण पेस गरी सरकारी सेवामा प्रवेश गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । 

Please Login to comment in the post!

you may also like