• Saturday, June 21, 2025

एस इ इ को परिक्षाफल प्रकाशन गर्न बोर्ड बैठक बस्दै


माद्यामिक तह कक्षा १०को  परिक्षाफल प्रकाशन   को लागि बोर्ड बैठक  बस्दै छ । पत्रकार सम्मेलन ९ बजे पछि गर्ने प्रारम्भिक जानकारी बिजिनेस प्रेसलाई प्राप्त भएको छ। नतिजा  १० बजे पछि मात्रै थाहा पाउन सकिने बोर्ड ले जनाएको छ। परिक्षाफल हेर्न  १६०० मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट SEE <SPACE><SYMBOL NUMBER> टाइप गरी १६०० मा पठाएर  वा वेवसाइटमा https://see.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ। यो परिक्षाफललाई महत्त्वका साथ हेरिने गरिन्छ।

Please Login to comment in the post!

you may also like