बङ्लोर देखि काठमाडौ आइरहेको नेपाल वायु सेवा निगमको एयरबस ३२० जहाज काठमाडौ बिमानस्थलमा अवतरण गर्न नसकेर ओभरसुट गरेको छ। रोयल नेपाल २२६ कल साइनको सो जहाज क्याप्टेन भवना पन्तको कमान्ड मा थियो । एक्कासि आएको पानी को कारण भिजिबिलिटिमा समस्या आउदा जहाज ओभरसुट गरेको बिमानस्थल स्रोत ले जनाएको छ। मनसुन सुरु भए देखि यस्तो परिघइटना दैनिक जसो हुने गरेको जनाइएको छ।