• Saturday, June 21, 2025

इरानि राष्ट्रपति रैसि सभार हेलिकप्टर दुर्घटना


इरानि राष्ट्रपति रैसि र अन्य अफिसियल हरु चढेको हेलिकप्टर दुर्घटना परेको छ। जोल्फा नजिकै परेको उक्त दुर्घटना के कति गम्भीर हो भन्ने आइसकेको छैन। उद्दारको लागि टोलि घटनास्थल तर्फ गइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी हरुले बताएका छन।

Please Login to comment in the post!

you may also like