दोहा बाट डुब्लिनको लागि उडेको कतार ०१७ कल साइन को जहाज टर्किको आकाश माथी टर्बुलेन्समा परेको छ। चालक दल का छ सहित १२ जना यात्रु घाइते भएको र उनिहरुको उपचारको लागी अस्पतालमा भर्ना गरिएको डुब्लिन बिमानस्थलले जनाएको छ।
सिङापुर एयरलाइन्सको जहाज तेहि कारण बैंकक मा आकस्मिक अवतरण गरेको केही समय पछि नै सोही प्रकृति का घटना हुनाले उडान सुरक्षामा थप चिन्ता हरु व्यक्त भैरहेका छ। बोइङ ७८७ को एन्टि टर्बुलेन्स क्षमता मा समेत प्रश्न आएको बताइएको छ।