हिजो र आज आएको अबिरल बर्षाका कारण सोलुखुम्बुमा खोला तर्ने क्रम मा एक जना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा नाम्चे आधारभुत बिध्यालयमा शिक्षण पेशामा सम्लग्न राजकुमार राई रहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बु ले जनाएको छ। सोलुखुम्बुको पैया खोलामा उक्त दुर्घटना भएको बताइएको छ।