• Saturday, June 21, 2025

विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड

विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसा-पत्र प्रदान गरिएको छ ।

विश्व शान्तिको स्थापनाको लागि जीवन दिएका चार नेपाली शान्ति सैनिकलाई ड्याग ह्यामरसोल्ड अवार्ड र प्रधानसेनापति प्रशंसा-पत्र प्रदान गरिएको छ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा चार नेपाली शान्ति सैनिकले पुर्‍याएको योगदानको स्मरण र कदर गर्दै उनीहरुको परिवारका सदस्यहरुलाई उक्त अवार्ड र प्रसंशा पत्र प्रदान गरिएको हो ।

संयुक्त राष्ट्र संघ (यूएन) ले प्रदान गर्ने महत्वपूर्ण पुरस्कारको रुपमा ‘ड्याग ह्यामरसोल्ड’ अवार्ड पर्छ भने नेपालमा सेनाभित्र दिइने महत्वपूर्ण अवार्डको रुपमा प्रधानसेनापति प्रसंशा पत्रलाई लिइन्छ । यूएनले विभिन्न मिसन र समयमा मृत्यु भएका मितिहरुमा मृत्यु भएका शान्ति सैनिकहरुलाई मरणोपरान्त अवार्ड प्रदान गरेको हो ।

नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले चारै शान्ति सैनिकका परिवारका सदस्यलाई अवार्डहरु प्रदान गरेका हुन् । नेपाली सेनाका अनुसार अवार्ड पाउनेहरुमा थिरप्रसाद गौतम, दीपेन्द्र वस्ती, अनिल गुरुङ र पशुपति कार्की हुन् ।

स्पेशल गार्ड युनिट दोस्रो डफ्फा लिबियाका काम गर्दा जमदार गौतमको २०७७ साल वैशाख १८ मा ज्यान गएको थियो । प्युठ वस्तीको २०७८ साल मंसिर १९ मा हाई रेडिनेस गुल्म पाँचौ डफ्फा अनमिस मिसन दक्षिण सुडानमा काम गर्दा ज्यान गएको थियो ।

Please Login to comment in the post!

you may also like