• Saturday, June 21, 2025

लन्डनदेखी उडेको सिंगापुर एयरलाइन्सको विमानमा उच्च टर्बुलेन्स हुदा १ यात्रुको मृत्यु र करिब ७१ जना घाइते।


सोमबार लन्डनदेखि उडेको सिंगापुर एयरलाइन्सको जहाज बोइङ ७७७-३०० ER मा उडेको १० घन्टा पछी म्यानमारको आकाशको ३७,००० फिटमाथी विमानमा अचानक उच्च टर्बुलेन्स आउँदा विमानलाई बैंककमा इमर्जेन्सी अवतरण गरिएको। 

२११ यात्रु र १८ क्रु मेम्बर सहित उडेको बिमानमा उच्च टर्बुलेन्स आउँदा ७३ वर्षिय वेलायती नागरिकको मृत्यु भएको। उडिरहेको विमान एक्कासि उच्च वायु चाप भएको क्षेत्रमा प्रवेश गर्दै टर्बुलेन्स आएको क्रु मेम्बरले बताएको छन। मङलबार बैंककमा गरेको इमर्जेन्सी ल्याण्डिङ पछी घाइतेलाई उपचारको लागी बैंककको अस्पतालमा लगिएको छ भने अन्य यात्रुलाई रिलिफ उडानद्वरा सिंगापुर लगिएको ।

Please Login to comment in the post!

you may also like