• Saturday, June 21, 2025

चार डिएसपी एसपी बढुवा सिफारिस


गृह मन्त्रालयले चार जना डिएसपी लाई एसपी मा बढुवाको लागि सिफारिस गरेको छ।सिफारिस भएका मध्य पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री रहेका छन् ।   यसअघिको बढुवा सिफारिसमा वरीयतामा अगाडी रहे पनि उनी छुटेका थिए । बढुवा सिफारिसमा पर्ने अन्यमा नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् । सिफारिस भएका अनन्तराम शर्मा यस अगि सयुक्त राष्ट्र  संघ अन्तर्गत स्याट परिक्षा का प्रश्न पत्र परिक्षा अगावै बाहिर ल्याउन भुमिका खेलेको आरोप लागेका व्यक्ती हुन। सो बेला परिक्षा समेत स्थगित भएको थियो।तत्कालीन छानबिन समितिले शर्मा सहित विभिन्न व्यक्तिलाई बिभागिय कार्वाहीका लागि सिफारिस गरेको थियो।

Please Login to comment in the post!

you may also like