• Saturday, June 21, 2025

आयल निगम कै प्राङ्गणमा आफ्नै कर्मचारीको हत्या


धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् ।

उनी ज्यालादारी कर्मचारी हुन् । घटना को आरोपी प्रकाश यादब लाई प्रहरीले पक्राउ गरेको छ।

Please Login to comment in the post!

you may also like