• Saturday, June 21, 2025

मुकाम रणमैदान लाई मदन पुरस्कार


मदन पुरस्कार गुठीको आज बसेको साधारण सभा बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवज्यूलाई जगदम्बा-श्री २०८०, तथा मुकाम  रणमैदान पुस्तकका लागि मोहन मैनालीज्यूलाई मदन पुरस्कार २०८० बाट सम्मान गर्ने निर्णय गरेको छ।

Please Login to comment in the post!

you may also like