• Saturday, June 21, 2025

काम सम्पन्न नगरिकनै भुक्तानी माग्दा नदिएको रिसमा इन्जिनियर माथि कुटपिट


पातारासी गाउँपालिका जुम्लामा कार्यरत ईन्जनियर नवीन शाही माथि स्थानीयले अध्यक्ष पूर्णसिंह बाेहाेराकै कार्यकक्षै भित्रै हातपात गरेका छन्।

पातारासी -६ उर्थुका विष्णु बुढाले शाही माथि अध्यक्षकै कार्यकक्ष भित्रै हातपात गरेका हुन। काम नगरि भुक्तानी माग गरेकाे विषयमा विवाद हुँदा ईन्जिनियर शाही माथि हातपात भएको हो।

यस विषयामा गाउँपालिकामा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गरि विरोध जनाएका छन्।

Please Login to comment in the post!

you may also like