• Saturday, June 21, 2025

क्वालालम्पुर बाट काठमाडौ आउदौ गरेको जहाज याङ्गुनमा आकस्मिक अवतरण


मलेसियाको राजधानी क्वालालम्पुर बाट काठमाडौ आउदै गरेको जहाज  मलेसियन ११४ को क्याबिन मा अक्सिन कम भएपछि बर्माको राजधानी याङ्गुनमा अवतरण गरेको छ। यो घटना जुलाइ १९ तारिख अर्थात हिजो को हो। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको विमान कम्पनी ले जनाएको छ।

Please Login to comment in the post!

you may also like