• Sunday, June 22, 2025

पासपोर्ट बनाउन घुस खुवाउन पर्ने रास्वपा निलम्बित महासचिवको दाबि


राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महासचिब मुकुल ढकालले पासपोर्ट बनाउन घुस खुवाउन पर्ने बताएका छन् । एक टक सो कार्यक्रम मा संचारकर्मी संग बोल्दा सो कुरा बताएका हुन् । पासपोर्ट शाखाको सफ्टवेयर स्लो हुने लगायत समस्या आउने र सो काम घुस प्रायोजन को लागि नै  भएको उनको जिकिर छ   

Please Login to comment in the post!

you may also like