चन्द्रागिरि केबल कार मा अड्केका यात्रुको अझै उद्दार हुने सकेन
-
Jul Wed, 2024
-
in
बिजनेस रडार
बिहान बाट प्राबिधिक खराबिका कारण बिच बाटो मै रोकिएको केबलकारका यात्रुको अझै उद्दार हुन सकेको छैन। छ जना यात्रु बिच बाटो मै रोकिएपनी उद्दार हुन नसकेको नगरपालिका स्रोतले बिजिनेसप्रेस लाई जानकारी दियो।