उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाश मान सिंहलाई बधाई दिन भारतीय राजदुत नवीन श्रीबास्तब सिंहदरबार पुगेका छन । परराष्ट्रको प्रतिनिधि संगै राखेर भेट्न् पर्ने नियम भए पनि यसको खिल्ली उडाउने काम भैरहेको परराष्ट्र मामिलाका जानकार हरु बताउछन।