• Saturday, June 21, 2025

अमेरिकी राष्ट्रपति निर्वाचन मा एलोन मस्क को प्रबेश!!!


अमेरिकि राष्ट्रपतिको चुनाब थप रोचक बनेको छ। अमेरिकी धनाड्य एबम ट्विटर संचालक एलोन मस्कलाई राष्ट्रपति उम्मेद्बार डोनाल्ड ट्रम्पले उपराष्ट्रपतिको उम्मेद्बार बनाउने चर्चाले अमेरिकी राष्ट्रपतीय निर्वाचन थप रोचक  बनेको अन्तर्राष्ट्रिय संचार माध्ययम ले जनाएका छन।


Please Login to comment in the post!

you may also like