• Saturday, June 21, 2025

डाक्टर गोबिन्द के.सी. ले अनशन तोडे


डा. गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन थालेका थिए ।

अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा. केसीले बिहीबार अनशन तोडेका हुन् ।

Please Login to comment in the post!

you may also like