• Saturday, June 21, 2025

सम्भावित दुर्घटना क्षेत्र को पहिचान


इरानी राष्ट्रपति सभार हेलिकप्टर दुर्घटना भएको सम्भावित अवस्थिती पत्ता लागेको इरानी उद्दार कर्तालाइ उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन। थप विवरण प्राप्त नभए पनि खराब मौसम र लामो नाकाबन्दी ले हेलिकप्टर को पाटपुर्जा समेत नपाउने गरेका कारण हेलिकप्टर टेक्निकल्ली  खराब अवस्थामा रहेको प्रारम्भिक अनुमान गरिएको छ। 

Please Login to comment in the post!

you may also like