• Saturday, June 21, 2025

इरानी राष्ट्रपति र बिदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि


इरानी राष्ट्रपति इब्राहिम रैसि र उनका बिदेश मन्त्री को हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टि भएको छ।  हेलिकप्टर दुर्घटना को १४ घन्टाको प्रयास पश्चात् दुर्घटना स्थल पुगेका उद्दार कर्ता ले सो कुरा को पुष्टि गरेको अन्तर्राष्ट्रिय संचार माध्याम ले जनाएका छन। टर्किस ड्रोन र इरानी ड्रोनको सहायताले उद्दार कर्ता ले प्रारम्भिक क्षेत्रको पहिचान गरि उद्दार टोलि परिचालन गरिएको जनाइएको छ । कुटनैतिक तनाब बिच भएको यश दुर्घटनालाई कतिपयले पश्चिमा हरुको हात रहेको बताइरहेका छन भने कति पय ले मौसम र खराब अर्थतन्त्रले इरानी उड्डयन क्षेत्रमा पारेको नकारात्मक असरको चर्चा गरेका छन।

Please Login to comment in the post!

you may also like