• Saturday, June 21, 2025

राम बहादुर थापा का छोरा प्रतीक थापा पक्राउ


पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले बिजिनेस प्रेसलाई जानकारी दिए ।

Please Login to comment in the post!

you may also like