• Sunday, June 22, 2025

सहकारी समस्या अध्ययन समितिमा कार्यक्षेत्र बारे सहमति


सहकारी समस्या अध्ययन गर्न गठित समितिकी कार्यक्षेत्र बारे सत्तारुढ दल र प्रतिपक्ष बिच सहमति भएको छ। यो सङै सदन सुचारु हुने बताइएको छ। आज अर्थमन्त्री बर्षामान पुनले सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

Please Login to comment in the post!

you may also like