• Saturday, June 21, 2025

सरकार पक्ष सङ आक्रमक काङ्ग्रेस,सांसदमै असंसदीय व्यबहार


नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सिनियर नेताहरुबाटै असंसदीय व्यवहार भएको भन्दै माफी माग्नुपर्ने बताएका छन्

संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङलगायत सिनियर नेताहरुबाटै एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि दुर्व्यवहार भएको बताए ।

Please Login to comment in the post!

you may also like