• Thursday, March 5, 2026

नेवार समुदायमा आज आत्म (म्हः) पूजा गरिँदै


कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायमा महत्वपूर्ण आत्म (म्ह:) पूजा गरिँदैछ।धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार, मानिसको आत्मा सबैभन्दा ठूलो र महत्वपूर्ण हो, त्यसैले आत्म पूजा गर्नुपर्ने शास्त्रीय परम्परा छ। आत्म सन्तुष्ट र खुसी राख्दा देवी-देवता पनि प्रसन्न भई आशीर्वाद दिने धार्मिक विश्वास छ।

यो पूजा पर्व नेवार समुदायको बाहुल्यता हुने ठाउँहरू काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाइन्छ।

Please Login to comment in the post!

you may also like