• Saturday, June 21, 2025

कृतिमानी आरोही कामिरिता शेर्पालाई पर्यटन मन्त्रीको बधाई


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सगरमाथा आरोहणमा कीर्तिमान राखेका कामिरिता शेर्पालाई बधाई दिएका छन्। आरोही शेर्पाले आइतबार बिहान २९ औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।यश अघि आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छकामिरिताले  बिहान   २९ औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका छन। सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका ५४ वर्षीय कामिरिता शेर्पाले  सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

Please Login to comment in the post!

you may also like