• Wednesday, August 6, 2025

संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी


संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ । टीआरसी सहजीकरणका लागि बनाइएको संयन्त्रको पहिलो बैठक एमाले संसदीय दल कार्यालय सिंहदरबारमा बसिरहेको हो।

सहजीकरण कार्यदलमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएर कार्यदल गठन गरिएको थियो ।

Please Login to comment in the post!

you may also like