• Saturday, June 21, 2025

प्रचण्डद्वारा रुपचन्द्र बिष्टको शालिकमा माल्यार्पण


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको छ। एक बिशेष कार्यक्रमका बिच माओवादी अध्यक्ष प्रचण्डले शालिकमा  माल्यार्पण गरेका हुन। रुप चन्द्र बिष्टले  अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम समेत थाहा नगरपालिका राखिएको छ।

Please Login to comment in the post!

you may also like