• Friday, October 17, 2025

ओलीको राजीनामा पत्रमा के छ ?


प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन–जी आन्दोलन उग्र बनेपछि ओली राजीनामा दिन बाध्य बनेका हुन् । सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो । यस्तो छ ओलीको राजीनामा पत्र :

Please Login to comment in the post!

you may also like