• Saturday, June 21, 2025

सभामुखको भुमिका प्रती काङ्ग्रेस महामन्त्री असन्तुष्ट


आफुले भने जस्तो संसदको दृष्य नदेखेपछी बिश्वप्रकाश आक्रोशीत भएका छन। समाजिक सन्जाल मा उनले लेखेका छन ," संसदमा आज `सभामुख´ देखिन !देखिरहेको छु- `रबर स्ट्याम्प´ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र l" 

Please Login to comment in the post!

you may also like