• Saturday, June 21, 2025

सुदूरपश्चिम प्रदेशले ल्यायो वजेट


सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले शनिबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन।

चालू तर्फ कुल बजेटको ३५ प्रतिशत अर्थात् ११ अर्ब ७ करोड १९ लाख ६३ हजार विनियोजन गरिएको छ। यस्तै, पुजीँगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार विनियोजन गरिएको छ। अन्तर सरकार वित्तिय हस्तारणअन्तर्गत २ अर्ब ९२ करोड ७० लाख १० हजार र  वित्तिय व्यवस्थापनतर्फ १० करोड विनियोजन गरिएको मन्त्री पालले बताए। 

Please Login to comment in the post!

you may also like