राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभा सदस्यबाट सामूहिक राजीनामा दिएका छन् ।
जेन–जीहरूको आन्दोलन चर्किएपछि उनीहरूले आज सामूहिक राजीनामा दिएका हुन् । रास्वपाबाट २१ जना सांसद प्रतिनिधिसभामा रहेका छन् ।