• Thursday, August 7, 2025

जो बाइडेनले उम्मेद्बारि फिर्ता लिए सङै अमेरिकी राष्ट्रपति चुनाब थप रोचक


अमेरिकी राष्ट्रपतिका उमेदवार जो बाइडेनले आफ्नो उम्मेद्बारी फिर्ता लिएका छन। उनले राष्ट्रपती उम्मेद्बार कमला ह्यारिसलाई समर्थन गर्ने जनाइएको छ। अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति को रिबप्लिकन उम्मेद्बार हुन। अब राष्ट्रट्रपती चुनाब थप रोचक हुने अनुमान गरिएको छ।

Please Login to comment in the post!

you may also like