• Wednesday, August 6, 2025

संसद बैठक सरेको सर्यै


काङ्ग्रेसको अवरोधका कारण अनियमित बनेको संसद बैठक आज दोस्रो पटक सुचना टास गरि भोलि सम्मको लागि सरेको छ। संसद महासचिव पदम पाण्डे ले सुचना निकाली भोलि सोमबार अपराह्न १ बजे सम्मको लागि स्थगित भएको जनाएका छन। सहकारी समस्या बारे अध्ययन गर्न समिती गठन सम्बन्धि सहमति भएको भए पनि समितिको कार्यक्षेत्र बारे दलका प्रतिनिधिहरु बिच सहमति नहुदा संसद बैठक सुचारु हुन नसकेको हो।

Please Login to comment in the post!

you may also like