• Sunday, October 19, 2025

चौतर्फी दबाबपछि पुर्व राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफुले उपयोग गरिरहेको सवारी फिर्ता गरे


राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले प्रयोग गर्दै आएको संसद सचिवालयको गाडी फिर्ता गरेका छन्। तिमिल्सिनाले बा सी ३७३८ नम्बरको गाडी शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाएका हुन्।

सरकारले पूर्वपदाधिकारीहरूलाई प्रदान गरिएका सवारीसाधनलगायत अन्य सुविधाहरू फिर्ता गर्न निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार तिमिल्सिनाले गाडी फिर्ता गरेका हुन्।

Please Login to comment in the post!

you may also like