• Tuesday, March 3, 2026

प्राधिकरण निमित्त महानिर्देशक मा कर्ण


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महनिर्देशक मा देबचन्द्रलाल कर्ण नियुक्त भएका छन। कर्ण प्राधिकरण कै  उपमहानिर्देशकको हैसियत मा  लामो समयदेखि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका अनुभवी अधिकारी हुन्।
हाल प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचार मुद्दामा निलम्बित भएपछि क्यान नेतृत्वविहीन बनेको छ। वरिष्ठताका आधारमा प्रतापबाबु तिवारि थिए। उनलाई पनि अख्तियार ले मुद्दा  दायर गरेपछि  कर्णको नाम महानिर्देशकका लागि चर्चामा थियोे । कर्णले यसअघि विभिन्न आयोजनामा योगदान दिएका छन् र उड्डयन क्षेत्रको सुरक्षा तथा विकासमा सक्रिय भूमिका खेलेका छन्।

Please Login to comment in the post!

you may also like