काठमाडौं। काठमाडौं महानगरले गैरीधारास्थित सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै श्री रेक्स प्रेफव एण्ड कन्स्ट्रक्सन
प्रा.लि.लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
जरिवानासँगै उक्त कम्पनीलाई क्षति भएको सम्पत्तिलाई पूर्ववत् अवस्थामा निर्माण गर्न आदेश भएको छ।
महानगरका अनुसार उक्त कम्पनीले गैरीधारामा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी क्षति पुर्याएको थियो।