• Thursday, August 7, 2025

पर्यटन मन्त्रालयको बजेट १३ खर्ब २६ करोड


काठमाडौं। सरकारले पर्यटन क्षेत्रको विकासका लागि १३ अर्ब २८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आज अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका लागि १३ खर्ब २६ करोड बजेट विनियोजन गरिएको हो।


Please Login to comment in the post!

you may also like