दुर्गा प्रसाईले जेनजी आन्दोलन नेपालको लागि नभएर अर्का कै लागि डिजाइनमा गराइएको दाबी गरेका छन् । जेनजी आफैंले नभएर डिजानइमा विदेशी शक्तिले आन्दोलन गराएको उनले एक अन्तर्वार्तामा दाबी गरेका छन् । नेपालको इतिहास सिंहदबार, संसद भवन र सर्वोच्च अदालत आगजनी हुनुले जेनजी आन्दोलन विदेशी शक्तिको लागि षड्यन्त्र पूर्वक डिजाइनमा गराइएको बताएका छन् ।