• Saturday, June 21, 2025

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो


सुनसरी। विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसीमा बेपत्ता सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ। 
उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केही बेरघि सप्तकोसी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले बताए।
हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ। 

Please Login to comment in the post!

you may also like