काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आगजनी भएको छ । प्रत्यक्षदर्शीका अनुसार अहिले उनको निवासबाट धुवाँको मुस्लो आइरहेको छ ।
करिब एक हजारको संख्यामा रहेका प्रदर्शनकारी त्यहाँ पुगेका थिए ।