• Tuesday, March 3, 2026

पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड


काठमाडौं । पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ । ललितपुरमा उनको गाडीमा तोडफोड भएको हो ।  सातदोबाटोबाट खुमलटार जाँदै गर्दा उनको गाडी रोकेर तोडफोड गरेका हुन् । 

Please Login to comment in the post!

you may also like