• Tuesday, March 3, 2026

हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ बालेन


 प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिन आएका बालेन्द्र (बालेन) शाह हजारौं समर्थकसहतित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयतर्फ अगाडि बढेका छन् ।दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले केही बेरमा मनोनयन दर्ता गराउनेछन् ।

Please Login to comment in the post!

you may also like