काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् । मंगलबार भंगालस्थित निवासमा आगजनी गरेका हुन् ।
“निवासमा आगजनी भएको छ । उहाँलाई सुरक्षित स्थानमा राखिएको छ,” स्वकीय सचिव राजकुमार राईले भने ।