• Saturday, October 18, 2025

काठमाडौं उपत्यकाका निजी विद्यालयहरू भोलि बन्द हुने


काठमाडौं उपत्यकाका निजी विद्यालयहरू भोलि (सेप्टेम्बर ९, २०२५) बन्द हुने भएका छन्। जेन-जी आन्दोलनका क्रममा आज भएको प्रदर्शन र उत्पन्न परिस्थितिका कारण विद्यालय सञ्चालकहरूले यो निर्णय लिएका हुन्। साना तथा ठूला विद्यालयहरूले अभिभावकहरूलाई भोलि एक दिन विद्यालय बन्द रहने सूचना पठाइसकेका छन्।

Please Login to comment in the post!

you may also like