• Thursday, August 7, 2025

सचिब लम्साललाई सहसचिव सरहको राजदुत सिफारिस


परराष्ट्र सचिब सेवा लम्साललाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले बेल्जियमको  राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले बिजिनेस प्रेस लाई  बताए ।
लम्साल २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी थिइन् । उनी परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव हुन् । 
सहसचिव अमृत राई लाई सचिब मा बढुवा गर्नै को लागि सचिब लाई सहसचिव स्तरको राजदुत मा सिफारिस गरेर सरकार ले बिकृती फैलाएको जानकारहरु बताउछन। 

Please Login to comment in the post!

you may also like