• Saturday, October 18, 2025

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनिन् – “म आधिकारिक रुपमा पत्र बुझाउनेछु, तर आज भाद्र २४ गते ११:५५ बजेदेखि नै यो अपराधी र संवेदनाहीन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। GenZ, I am with you! ✊”

Please Login to comment in the post!

you may also like